PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तिहारमा बत्ती बाल्न बनाइएका माटाका पाला, हेर्नुस् फोटोमा

तिहारमा बत्ती बाल्न बनाइएका माटाका पाला, हेर्नुस् फोटोमा


काठमडौं :  अरुबेला फुर्सद भएपनि यतिबेला भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई भ्याइनभ्याई छ।

मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेशामा सम्लग्न कुमाले विस्थापित हुँदै गएका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell