PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१९ फोटोमा हेर्नुस् अन्तिम भोज अघि संसदबाट बाहिरिँदै सांसदहरु

१९ फोटोमा हेर्नुस् अन्तिम भोज अघि संसदबाट बाहिरिँदै सांसदहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : शनिबार मध्यरातदेखि स्वतः समय सकिएको रुपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठक सकिएपछि अन्तिम भोजका लागि संसद भवनबाट सांसदहरु बाइबाइ गर्दै बाहिरिए। 

संविधान सभाको दोस्रो निर्वाचनका लागि निर्वाचित यी सभासदहरु संविधान जारी भइसकेपछि रुपान्तरित व्यवस्थापिका संसदका सांसदका रुपमा थिए। आउँदो मंसिरमा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनको अघिल्लो दिनदेखि यसको समय सकिएको हो। 

हेर्नुस् अन्तिम दिनको अन्तिम बैठकबाट बाहिरिँदा र बैठकअघि सामूहिक फोटो खिचाउँदाका केही दृश्य


ट्रेन्डिङ पोस्ट

Ncell