PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हङकङसँग खेल्नुअघि नेपालको तयारी, हेर्नुस फोटोमा

हङकङसँग खेल्नुअघि नेपालको तयारी, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत छैटौँ चरणको खेलमा नेपालले भोलि शुक्रबार र आइतबार हङकङसँग उसैको मैदानमा खेल्दैछ।

हङकङको मिसन रोडस्थित मोङ होक मैदानमा शुक्रबार पहिलो खेल खेल्नुअघि बिहिबार नेपालले प्रशिक्षण गरेको छ।

हङकङसँग खेल्नुअघि नेपालको तयारी हेर्नसु फोटोमा।

फोटोहरु : रमन शिवाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell