PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४६ स्थानीय तहको मतपरिणाम सार्वजनिकः कांग्रेस अग्रस्थानमा, दोस्रोमा माओवादी केन्द्र



पहिलोपोस्ट

४६ स्थानीय तहको मतपरिणाम सार्वजनिकः कांग्रेस अग्रस्थानमा, दोस्रोमा माओवादी केन्द्र

काठमाडौं :  सोमवार स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर–२ को १३५ स्थानीय तहको मतगणना जारी छ। शुक्रबार बिहानसम्म ४६ स्थानीय तहको नतिजा आएको छ।

यसमध्ये १९ स्थानीय तहमा जित हासिल गर्दै कांग्रेस अग्रता कायम गरेको छ। ११ स्थानमा जितेर माओवादी केन्द्रले कांग्रेसलाई पछ्याइरहेको छ। राजपाले ९ ठाँउमा जित हासिल गरेको छ।

संघीय समाजवादी फोरमले ८ स्थानमा जित हासिल गरेर चौथोँ स्थानमा समेटिएको छ। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो बनेको एमालेले ६ स्थानमा मात्र जित हात पार्दै पाँचौं स्थानमा रहेको छ।
हेर्नुस् सूची

कांग्रेस विजयी भएका स्थानीय तह

. सिरहाको नवराजपुर गाउँपालिका

अध्यक्ष  विश्वमोहन यादव

उपाध्यक्ष  शोभाकुमारी यादव

२. धनुषाको औरही गाउँपालिका

अध्यक्ष ब्रम्हदेव यादव

उपाध्यक्ष मीरा सहनी

. सर्लाहीको धनकौल गाउँपालिका

अध्यक्ष रामआश्रय साह

उपाध्यक्ष अकली सहनी

४. धनुषाको जनकनन्दिनी गाउँपालिका

अध्यक्ष मोहम्मद वारिक शेष

उपाध्यक्ष भारती कार्की

५. सप्तरीको विष्णुपुर गाउँपालिका

अध्यक्ष लिलाम्बर यादव

उपाध्यक्ष जन्जीरादेवी यादव

६. सप्तरीको बेल्ही चपेना गाउँपालिका

अध्यक्ष परमानन्द यादव

उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल

. रौतहटको परोहा  नगरपालिका

प्रमुख शेख वकिल

उपप्रमुख सुगान्ध देवी 

८.बाराको करैयामाई गाउँपालिका

अध्यक्ष भुनेश्वर धामी

उपाध्यक्ष चित्ररेखाकुमारी चौधरी

९. सर्लाहीको रामनगर गाउँपालिका

अध्यक्ष कृष्णप्रसाद वर्मा

उपाध्यक्ष नीतुदेवी यादव

१०. धनुषाको धनौजी गाउँपालिका

अध्यक्ष बद्रीनारायण सिंह

उपाध्यक्ष रामवती देवी मण्डल 

११. महोत्तरीको लोहारपट्टी नगरपालिका

प्रमुख शैलेन्द्र यादव

उपप्रमुख सरिता शर्मा

१२. सर्लाहीको परिपुर्वा नगरपालिका

प्रमुख सियाराम राय
उपप्रमुख  चन्द्रकला देवी

 

राजपा विजयी भएका स्थानीय तह


१. धनुषाको हंसपुर नगरपालिका

प्रमुख रामज्ञान मण्डल

उपप्रमुख रेणु झा

२. बाराको देवताल गाउँपालिका

अध्यक्ष  चन्दन सिंह

उपाध्यक्ष रामपतिदेवी महतो 

३. सर्लाहीको कौडेना गाउँपालिका

अध्यक्ष रामप्रसाद राय यादव

उपाध्यक्ष सुनितादेवी 

४. महोत्तरीको महोत्तरी गाउँपालिका

अध्यक्ष सुनिल यादव 

उपाध्यक्ष सीतादेवी साह 

५. सप्तरीको डाक्नेश्वरी नगरपालिका

प्रमुख शिवनारायण साह

उपप्रमुख इन्दुदेवी चौधरी

६. सर्लाहीको ब्रम्हपुरी गाउँपालिका

अध्यक्ष राजपाका विनोदकुमार साह

उपाध्यक्ष गीतादेवी

७. सप्तरीको रुपनी गाउँपालिका

अध्यक्ष हरेराम यादव

उपाध्यक्ष बेचनीदेवी सरदार
 

संघीय समाजवादी फोरम, नेपाल विजयी भएका स्थानीय तह


१. सिरहाको विष्णपुर गाउँपालिका

अध्यक्ष संघीय समाजवादी फोरमका जागेश्वर यादव

. सिरहाको भगवानपुर गाउँपालिका

अध्यक्ष बेचनप्रसाद यादव

उपाध्यक्ष सीतादेवी यादव

३. सर्लाहीको पर्सा गाउँपालिका

अध्यक्ष किसुनदेव राय

उपाध्यक्ष इन्द्रकला देवी

४. पर्साको बिन्दावासिनी गाउँपालिका

अध्यक्ष श्रीलाल साह

उपाध्यक्ष उर्मिला देवी

५ं. महोत्तरीको सोनम गाउँपालिका

अध्यक्ष राजकुमार यादव

उपाध्यक्ष विभादेवी साह

 

एमालेले जितेका स्थानीय तह


१. धनुषाको बटेश्वर गाउँपालिका

अध्यक्ष डम्बरबहादुर राउत

उपाध्यक्ष इन्दिरा सिंह

२. सप्तरीको सप्तकोशी नगरपालिका

प्रमुख उत्तम गौतम

उपप्रमुख आशा चौधरी

३. पर्साको पटेर्वा सुगौली गाउँपालिका

अध्यक्ष  हरिनारायण चौधरी

४. धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका

अध्यक्ष मनोजकुमार यादव

५. सिरहाको नरहा गाउँपालिका

अध्यक्ष रामशरण यादव

उपाध्यक्ष गुलाबदेवी चौधरी 

 

माओवादी केन्द्रले जितेका स्थानीय तह


१. सिरहाको कर्जन्हा नगरपालिका

प्रमुख गंगा पासवान

उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ

२. सिरहाको अर्नमा गाउँपालिका

अध्यक्ष ठकु महतो कोइरी

उपाध्यक्ष सीयावती मुखिया

३. पर्साको ठोरी गाउँपालिका

अध्यक्ष पदमलाल श्रेष्ठ

उपाध्यक्ष शान्तिमाया थिङ

४. रौतहटको मौलापुर नगरपालिका

प्रमुख रीनाकुमारी साह

उपप्रमुख गौरीशंकरप्रसाद

. सिरहाको औरही गाउँपालिका

अध्यक्ष  सिद्धार्थ यादव

उपाध्यक्ष देवझरी देवी यादव 

. महोत्तरीको गौशाला नगरपालिका

प्रमुख शिवनाथ महतो

उपप्रमुख आशा लामा 

७. महोत्तरीको सम्सी गाउँपालिका

अध्यक्ष फारुक शेख
उपाध्यक्ष नागीना देवी यादव

८. रौतहटको यमुनामाई गाउँपालिका

अध्यक्ष मोहम्मद मक्सद रान्के
 

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह


१. सर्लाहीको विष्णु गाउँपालिका

अध्यक्ष जवाहरलाल यादव

२. रौतहटको ईशनाथ नगरपालिका

प्रमुख सन्तोषकुमार मेहता

उपप्रमुख हुसेन आरा

 

नेपाली जनता दलले जितेका स्थानीय तह


१. पर्साको कालिकामाई गाउँपालिका

अध्यक्ष नथुनी कुशवाहा






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell