PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिलोपोस्ट संवाददाता पटेललाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार



पहिलोपोस्ट संवाददाता पटेललाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार
राधेश्याम पटेल

काठमाडौँ : पहिलोपोस्टका वीरगंजस्थित संवाददाता राधेश्याम पटेललाई प्रेस काउन्सिलले सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गर्ने भएको छ। 

१० हजार रुपैयाँ राशीको यो पुरस्कारलाई राष्ट्रपतिको उपस्थितिमा असोज ६ गते शुक्रबार प्रदान गरिनेछ। 

प्रेस काउन्सिलले १ लाख ५ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुरस्कार रुपन्देहीका बालकृष्ण चापागाइँले पाएका छन् भने उति नै राशीको सुरेन्द्रबहादुर बस्नेत पुरस्कार काठमाडौँका धर्मेन्द्र झाले पाएका छन्। 

यी हुन् पुरस्कार पाउनेहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell