PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दाङको देउखुरीमा ट्याक्सी दुर्घटना, एक बालिकाको मृत्यु



पहिलोपोस्ट

दाङः  दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गढवाबाट खबरी गइरहेको रा १ ज ३३ नम्बरको ट्याक्सी खबरी खोला नजिक राति दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरीकी ६ वर्षीया लक्ष्मी सार्कीको मृत्यु भएको हो। 

ब्रेक फेल हुँदा ट्याक्सी दुर्घटना भएको बताईएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell