PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोटोमा हेर्नुस्, टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

फोटोमा हेर्नुस्, टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस


काठमाडौँ: आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस। नेपालमा संविधान जारी भएको स्मरणमा आज संविधान दिवस मनाइएको छ।  सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित दिवस मनाइएको छ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी लगायत विशिष्ठ व्यक्तिको उपस्थिति थियो।

समारोहमा सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख र सरकारका विशिष्ठ कर्मचारीको उपस्थिति थियो।

सरकारले आयोजना गरेको संविधान दिवस विशेष समारोहका केही झलकहरु:-



ट्रेन्डिङ पोस्ट

Ncell