PahiloPost

May 30, 2026 | १६ जेठ २०८३

लाठिचार्ज, फ्यान बेहोस: हेर्नुस् नेपाल आइडल टप थ्रीको टुँडिखेलमा कन्सर्टका ३६ फोटो

लाठिचार्ज, फ्यान बेहोस: हेर्नुस् नेपाल आइडल टप थ्रीको टुँडिखेलमा कन्सर्टका ३६ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : रियालिटी टेलिभिजन शो नेपाल आइडलका तीन प्रतिस्पर्धीहरुको कन्सर्ट शनिबार टुँडिखेलमा भयो। कन्सर्टमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले गीतहरु गाएका थिए। 

दर्शकहरु अनियन्त्रित भएपछि प्रहरीले लाठिचार्जसमेत गर्नुपरेको थियो। यस क्रममा केही दर्शक बेहोससमेत भएका थिए।

नेपाल आइडलको ग्रान्ड फिनाले आउँदो शुक्रबार कतारमा हुँदैछ। त्यसअघि काठमाडौँको टुँडिखेलमा फ्री कन्सर्ट गरिएको थियो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell