PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हुम्लाको खाद्य संस्थानको गोदाम खाली, सदरमुकाममासमेत खाद्यान्न अभाव



रासस

हुम्लाको खाद्य संस्थानको गोदाम खाली, सदरमुकाममासमेत खाद्यान्न अभाव

हुम्ला : हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्न अभाव भएको छ। 

पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिए रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell