PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा १५० मजदुर थुनिए



रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा १५० मजदुर थुनिए
फोटोः wikipedia.org

पोखरा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको टनेलमा १५० मजदुर थुनिएका छन्।

नेपाल चीन सिमानामा निर्माणाधीन ११० मेगावाट क्षमताको यो जलविद्युत आयोजनामा कार्यरत नेपाली तथा चिनियाँ गरि १५० मजदुर थुनिएको उर्जामन्त्री राधा ज्ञवालीका स्वकीय सचिव राजेन्द्र ढकालले जानकारी दिए।

ढकालका अनुसार टनेलमा थुनिएका मजदुरको उद्दार गर्न हेलिकोप्टर पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell