PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यी हुन पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्य, मतपरिणाम र नामावली 



पहिलोपोस्ट

यी हुन पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्य, मतपरिणाम र नामावली 

काठमाडौँ: नेपाल पत्रकार महासंघको २५औँ महाधिवेनको नयाँ कार्यसमिति चयनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार कार्यसमिति पदाधिकारीसहित अधिकांश पदमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन विजयी भएको छ। सत्तारुढ दल कांग्रेस र माओवादी निकट संगठनको गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। पदाधिकारीतर्फ गठबन्धनले क्लिनस्वीप गरेको छ। 

यी हुन् विजयी पदाधिकारी र सदस्यहरु 
 
अध्यक्ष 
गोविन्द आचार्य ७३२
तीर्थ कोइराला ६२७ 

उपाध्यक्ष
विपुल पोख्रेल ७९६
मात्रिका पौडेल ६०२

समावेशी उपाध्यक्ष
दिलीप थापामगर ८५९
महेश दास  ५५४

महासचिव
रमेश विष्ट ७५१
बालकृष्ण बस्नेत ६७१

सचिव 
रामप्रसाद दाहाल ७४३
रुद्रप्रसाद भट्ट ४३६

समावेशी महिला सचिव
लक्ष्मी पुन ७८७ 
सुष्मा पौडेल ६११

समावेश सचिव
उदय जिएम ७५७
सिद्धराज राई ६१३

मधेशी सचिव
शीतलप्रसाद महतो ७४६
अतिशकुमार मिश्र ५८३

दलित सचिव 
रेम बहादुर विश्वकर्मा ७६७
हेम कर्ण विश्वकर्मा ५६२

एशोसिएट सचिव 
प्रकाश थापा ७६०
महेन्द्र भट्टराई ५६७

कोषाध्यक्ष 
राजेश मिश्र ७७१
खगेन्द्र पन्त ६२०

लेखा समिति संयोजक
रोशन पुरी ७९४
रामहरि सिलवाल ५८१

लेखा समिति सदस्यहरु 

खुल्ला 

भुपेन्द्र आचार्य ८०४
सरोज कुमार मिश्र (खिलाडी) ५१४

समावेशी सदस्य 
मीरा राजभण्डारी ७२८
बविता शर्मा ६४६

प्रदेश १ 
उद्धव तिमिल्सिना ८८
सटेन्द्र जवेगु ८८

प्रदेश २ 
देव कुमार यादव ५०
शेलेन्द्र झा ४३

प्रदेश ३
कृष्ण गिरी ६४
द्धारिकका काफ्ले ६५

प्रदेश ४
नवीनराज कुँइकेल ४७
रामकृष्ण ज्ञवाली ६३

प्रदेश ५
पुरुषोत्तम सुवेदी ९८
बसन्त गिरी ९८

प्रदेश ६
कलेन्द्र सेजुवाल ४८
पूर्णप्रसाद चौलागाईँ ५३

प्रदेश ७
मीन बम ६७
उत्तरसिंह विष्ट र श्यामदत्त भट्ट ४५/४५ आधा आधा कार्यकाल

उपत्यका
गोविन्द चौलागाईँ १०६
लेखनाथ न्यौपाने ११४

प्रतिष्ठान
यम विरही १४५
टीकाराम प्रधान १३७

एशोसिएट सदस्य
पवन आचार्य ४८
राधेश्याम दाहाल ३७

महिला सदस्य
जानुका बराल ६२७
सिर्जना बराल ६३६
श्वेता सिन्हा ६१९

खुल्ला केन्द्रीय सदस्य
जन्मदेव जैशी ६५१
टेकराज शाही ५२२
नकुल अर्याल ६२६
लक्ष्मण कार्की ५९९
हरिहरसिंह राठौर ६३४

दलित सदस्य
गोपाल बराइली ७१२
मधु शाही ६५५

जनजाति सदस्य 
टेकराज थामी ७४४
राजेश चाम्लिङ राई ६७९

मधेशी सदस्य 
अवधेशकुमार झा ७२२
सुरेशकुमार यादव ६४८

अपाङ्गता भएका व्यक्तिबाट सदस्य
माधव चौलागाईँ ७३८

अल्पसंख्यक सदस्य 
छेटु शेर्पा ६७९ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell