PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दोलखालाई केन्द्र बनाएर ४.६ म्याग्निच्यूडको परकम्प



पहिलोपोस्ट

दोलखालाई केन्द्र बनाएर ४.६ म्याग्निच्यूडको परकम्प

काठमाडौं : दोलखालाई केन्द्र बनाएर आज साँझ परकम्प गएको छ।  

सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.६ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell