PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बार्सिलोनामा आतंकवादी आक्रमण, कम्तिमा १३ को मृत्यु, ५० भन्दा बढी घाइते

बार्सिलोनामा आतंकवादी आक्रमण, कम्तिमा १३ को मृत्यु, ५० भन्दा बढी घाइते


स्पेनको बार्सिलोनामा बिहीबार मानिसहरुको भिडमा एउटा भ्यान ठोक्काउँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। 

प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ। 

भ्यान भिडमा लगेर जोताउँदा लास राम्ब्लास एभेन्यु नामको ठाउँमा स्थानीय र पर्यटकहरु खचाखच थिए। 

प्रहरीले घटनासँग सम्बन्धित एक जनालाई पक्राउ गरेको बताएको सिएनएनले जनाएको छ। 

 



ट्रेन्डिङ पोस्ट

Ncell