PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

फोटोमा हेर्नुस् सप्तरीका बाढी प्रभावित क्षेत्र

फोटोमा हेर्नुस् सप्तरीका बाढी प्रभावित क्षेत्र

रासस/पहिलोपोस्ट


सप्तरी : अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्।
तस्बीरः  अरुणकुमार यादव, रासस


ट्रेन्डिङ पोस्ट