PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

सर्वोच्चले ल्यायो मोबाइल एप


 सर्वोच्चले ल्यायो मोबाइल एप
काठमाडौँ : सर्वोच्च अदालतको मोबाइल एप आज प्रधान न्यायाधीश गोपाल पराजुलीले सार्वजनिक गरेका छन्।

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एपमा दैनिक पेसी, साप्ताहिक पेसी, पूरक पेसी र मुद्दाको कारबाहीको अवस्था बारे जानकारी पाउन सकिन्छ।

त्यसैगरी महत्त्वपूर्ण फैसला र न्यायाधीशको विवरण पनि यसमा पाइनेछ। उच्च अदालत र जिल्ला अदालतको विवरण भने अहिले यसमा समेटिएको छैन।

एप यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ।


सर्वोच्चले ल्यायो मोबाइल एप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट