PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्वोच्चले ल्यायो मोबाइल एप



 सर्वोच्चले ल्यायो मोबाइल एप

काठमाडौँ : सर्वोच्च अदालतको मोबाइल एप आज प्रधान न्यायाधीश गोपाल पराजुलीले सार्वजनिक गरेका छन्।

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एपमा दैनिक पेसी, साप्ताहिक पेसी, पूरक पेसी र मुद्दाको कारबाहीको अवस्था बारे जानकारी पाउन सकिन्छ।

त्यसैगरी महत्त्वपूर्ण फैसला र न्यायाधीशको विवरण पनि यसमा पाइनेछ। उच्च अदालत र जिल्ला अदालतको विवरण भने अहिले यसमा समेटिएको छैन।

एप यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell