PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फोटोमा हेर्नुस् भरतपुर १९ मा यसरी भइरहेको छ मतदान

फोटोमा हेर्नुस् भरतपुर १९ मा यसरी भइरहेको छ मतदान

राजेन्द्र आचार्य/पहिलोपोस्ट


चितवनः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान भइरहेको छ ।

विहान सात बजेदेखि सुरु भएको मतदानमा मध्यान्हसम्म ५६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। झरीको पर्वाह नगरी मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।
 


ट्रेन्डिङ पोस्ट

Ncell