PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उत्तरपश्चिमी चीनमा बाढी, १० जनाको मृत्यु, हजारौं विस्थापित



रासस

उत्तरपश्चिमी चीनमा बाढी, १० जनाको मृत्यु, हजारौं विस्थापित
फोटो श्रोतः chinadaily.com.cn

चीन : उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश जनाको मृत्यु भएको छ।

बाढी पहिरोका कारण ७१ हजार तीन सयलाई बलपूर्वक सुरक्षित स्थानमा सारिएको छ। वर्षा र बाढीका कारण त्यसक्षेत्रमा विद्युत र टेलिफोन सेवासमेत अवरुद्ध भएको बताइएको छ। 

प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न पाँच करोड युआनका आवश्यकता रहेको ठहर गरेको छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell