PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एनएफडिसी फिल्म अवार्डमा मनिषा कोइरालाले गरिन् क्यान्सर पिडितका लागि सहयोग



पहिलोपोस्ट

एनएफडिसी फिल्म अवार्डमा मनिषा कोइरालाले गरिन् क्यान्सर पिडितका लागि सहयोग

काठमाडौं: एनएफडिसी अवार्डमा विशेष अतिथी रहेकी मनिषा कोइरालाले अवार्ड घोषणा कार्यक्रममा 'क्यान्सर कियर नेपाल' नामक गैह्र सरकारी संस्थालाई सहयोग गरिन्। उनले सोही दिन संस्थाका सदस्यहरु डाक्टर आचार्य र लक्ष्मी गुरुङलाई नगद रकम हस्तान्तरण गरेकी हुन्।

कलाकारहरुको पातलो सहभागिता रहेको आलोचना बिच मनिषा भने कार्यक्रमको अन्त्यसम्म रहिन्। उनले कार्यक्रममा भनिन्,'मलाई थाहा छ क्यान्सर कति डर लाग्दो समस्या हो र  झन् यसको उपचार महङ्गो पनि छ। म चाहान्छु आर्थिक रुपमा बिपन्न क्यान्सर पिडितलाई सहयोग गर्न सकुँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell