PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

एक सय १२ डिएसपी सरुवा



एक सय १२ डिएसपी सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले एकसय १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपीको सरुवा गरेको छ। भदौ महिनादेखि लागु हुने गरी उनीहरुको सरुवा गरेको हो। लामो समयसम्म रिक्त रहेका एआइजीको पदपुर्ति भएलगत्तै डिएसपी सरुवा गरिएको हो। केही डिएसपीलाई सरुवा गरेर जगेडामा राखिएको छ। यही क्रममा केही जिल्ला तथा वृत्तको प्रमुख पनि परिवर्तन गरेको छ।
  सरुवा सूचि हेर्नुहोस्

डिएसपी सरुवा सूचि by Pahilopost



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell