PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१२ फोटोमा हेर्नुस् गर्मीले आहत काठमाडौँवासीलाई वर्षाले दिएको राहत

१२ फोटोमा हेर्नुस् गर्मीले आहत काठमाडौँवासीलाई वर्षाले दिएको राहत


काठमाडौं : गर्मीले आहत भएका काठमाडौँवासीलाई सोमबार एक्कासी परेको वर्षाले केही राहत दिएको छ। आइतबार ३२ डिग्रीसम्म पुगेको तापक्रम वर्षासँगै घटेको छ।

अकस्मात् वर्षा भए पनि बटुवाहरु वर्षाको पूर्वानुमानमा थिए भन्ने प्रमाण उनीहरुले बोकेको छाताबाट झल्कन्थ्यो।

पानी पर्दा दरबारमार्ग वरपरको दृश्य समर्थ रन्जितले खिचेका छन्।

  


ट्रेन्डिङ पोस्ट

Ncell