PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भरतपुरमा मतान्तर घटाउँदै रेणु



पहिलोपोस्ट

भरतपुरमा मतान्तर घटाउँदै रेणु

भरतपुरः  नेकपा माओवादी केन्द्रकी भरतपुर महानगरपालिकाका मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको दूरी छोट्याउँदै एक हजार ४३ मतान्तरमा झारेकी छिन्।

यो समाचार तयार पार्दासम्म जारी मत गणनामा रेणु दाहालको मत ३९ हजार तीन सय ३० छ। त्यस्तै, एमालेका देवी ज्ञवालीको मत  ४० हजार तीन सय ७३ छ।

भरतपुरमा अब केवल ८ हजार मत गन्न बाँकी रहेको छ। उप प्रमुखमा भने कांग्रेसकी पार्वती शाहको मत ४३ हजार ३ सय १४ छ। एमाले उम्मेद्वार दिव्या शर्माको ३७ हजार एक मत पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell