PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राप्रपाको घोषणापत्र सार्वजनिक, ७ फोटोमा

राप्रपाको घोषणापत्र सार्वजनिक, ७ फोटोमा


काठमाडौं : स्थानीय तह निर्वाचन लागि संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ।  

रायमाझी आयोगले जनआन्दोलन दबाउने प्रमुख दोषी ठहराएका अध्यक्ष कमल थापाले सार्वजनिक गरेको घोषणापत्रमा ०६२/६३ को जदनआन्दोलनलाई पनि जनक्रान्तिको संज्ञा दिइएको छ।
 
राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले चुनाव जितेका गाउँपालिका र नगरपालीकामा रहेका सरकारी कार्यलयमा, विद्यालय र सार्वजनिक संस्थानमा पृथ्वीनारायणा शाहको तस्विर झुन्डाउने कार्यक्रम घोषणापत्रमा समेटिएका छ। यससँगै उसले पृथ्वी जयन्तिको दिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिने घोषणा गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell