PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिन्धुपाल्चोक केन्द्र बनाई परकम्प, दुई वर्ष हुँदा पनि रोकिएन कम्पन



सिन्धुपाल्चोक केन्द्र बनाई परकम्प, दुई वर्ष हुँदा पनि रोकिएन कम्पन

काठमाडौँ : दुई वर्षअघि वैशाख १२ गते गएको भूकम्पको परकम्प अझै रोकिएको छैन। सोमबार साँझ सिन्धुपाल्चोक केन्द्र बनाई पुनः परकम्प रेकर्ड गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाई साँझ ५ बजेर ४ मिनेट जाँदा ४.२ म्याग्निच्युडको कम्पन रेकर्ड गरिएको हो। 
यसअघि ४ म्याग्निच्युडमाथिको भूकम्प दुई महिना अघि रामेछाप केन्द्र बनाई गएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell