PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

राष्ट्रपति एअरपोर्ट जाँदा ट्राफिक व्यवस्थापनमा समस्या, हेर्नुस् १६ फोटा



राष्ट्रपति एअरपोर्ट जाँदा ट्राफिक व्यवस्थापनमा समस्या, हेर्नुस् १६ फोटा

काठमाडौं : राष्ट्रपति डाक्टर रामवरण यादव औपचारिक भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन्। उनी चीन प्रस्थान गर्ने समयमा राजधानीको ट्राफिक व्यवस्था केहीबेर अस्तव्यस्त बन्यो। सवारीको अत्याधिक चाप हुने समय भएका कारण पनि राष्ट्रपतिको सवारीको रुटमा जाम भयो। सवारी लगत्तै एक्कासी निस्किएका सवारी साधनले ट्राफिकहरुलाई समेत सवारी व्यवस्थापनमा समस्या भयो। 

हेर्नुस् फोटोहरुः
































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell