PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देवताको आमासित भेट र तीन पटक परिक्रमा : हेर्नुस् २७ फोटोमा

देवताको आमासित भेट र तीन पटक परिक्रमा : हेर्नुस् २७ फोटोमा


जनबहाः द्यः (सेतो मच्छिन्द्रनाथ)को रथयात्राको चौथो दिन शुक्रबार रथलाई हनुमानढोकाबाट तान्दै लगन पुर्‍याएपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिरलाई तीन पटक परिक्रमा गरियो।

हरेक वर्ष जनबहालमा रहेको मूर्तिलाई निकाली दरबारमार्ग नजिकै रहेको सडकमा राखिएको रथमा विराजमान गरी तीन/चार दिन लगाएर रथ तान्दै लगन पुर्‍याई आमासित भेट गराउने गरिन्छ।

हेर्नुस् २७ फोटोमा परिक्रमा 


ट्रेन्डिङ पोस्ट

Ncell