PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच भेट, नेपाल-चीनबीचको सम्बन्धबारे छलफल



राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच भेट, नेपाल-चीनबीचको सम्बन्धबारे छलफल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेट भएको छ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चिनियाँ रक्षामन्त्री चाङको नेतृत्वको टोली नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेको छ। भेटमा नेपालका लागि चीनका राजदूत यु होङ पनि उपस्थित थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell