PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

डस्टमाडौंका ७ दृश्य : पूर्वराजा, सहिद, साहित्यकारका मुखमा यसरी लगाइयो मास्क

डस्टमाडौंका ७ दृश्य : पूर्वराजा, सहिद, साहित्यकारका मुखमा यसरी लगाइयो मास्क

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राजधानीको चावहिलस्थित पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेका छन्। 

यसअघि सर्वसाधारणलाई मास्क वितरण गर्दै आएका उनीहरुले 'सक्छौँ सफा गरौं, सक्दैनौं फोहर नगरौँ' भन्ने नाराका साथ शनिबार राजधानीमा रहेका विभिन्न शालिक तथा मूर्तिहरुको सफाइ गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे। 

उनीहरुले सञ्चारग्रामस्थित त्रिमूर्ती निकेतन, सहिदगेटका चार सहिदका शालिक, त्रिपुरेश्वरस्थित त्रिभुवन, पासाङल्हामु, राजाहरुको शालिकमा सरसफाई गरी मास्क लगाउने काम गरेका हुन्। (फोटो : महेन्द्र सिंह)


ट्रेन्डिङ पोस्ट

Ncell