PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

११ फोटोमा हेर्नुस् कमल थापाको सत्तारोहण

११ फोटोमा हेर्नुस् कमल थापाको सत्तारोहण


काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा सहभागी भएका छन्। 

राप्रपा यसअघि नै सरकारमा दुई मन्त्रीका साथ सहभागी भए पनि मधेसी मोर्चाले समर्थन फिर्ता लिने चेतावनीपछि कमजोर सरकारको काँध थाप्न थापा आफ्नै नेतृत्वमा सरकारमा सहभागी भएका हुन्। 

थापासँगै दिलनाथ गिरीले पनि राप्रपाबाट मन्त्रीको शपथ लिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell