PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौँमा शाहरुख खान : हेर्नुस् १५ फोटो



काठमाडौँमा शाहरुख खान : हेर्नुस् १५ फोटो

  • अंगद ढकाल-
​काठमाडौँ : बलिउडमा किङ खान भनेर चिनिने शाहरुख खान सोमबार दिउँसो काठमाडौँ आएका छन्। नेरोल्याक पेन्ट्सले आफ्नो प्रवर्ध्दनका लागि आफ्ना ब्रान्ड एम्बेसडर खानलाई नेपाल बोलाएको हो। 

खान त्रिभुवन विमानस्थलमा विशेष विमानबाट ओर्लने बित्तिकै ह्यात होटलमा पेन्ट्सले आयोजना गरेको कार्यक्रममा सहभागी भए। उनले पेन्टसको फेसबुक पेज सार्वजनिक गरेका थिए। 

हेर्नुस् ह्यात होटलको कार्यक्रमका केही दृश्य-






अकेशा विष्टका साथ शाहरुख खान। 

























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell