PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

सम्पादकीय स्वतन्त्रता (रेकर्डेड लाइभ भिडियो)



सम्पादकीय स्वतन्त्रता (रेकर्डेड लाइभ भिडियो)

एनसेल लिटरेचर फेस्टिभल अन्तर्गत दोस्रो दिन सम्पादकीय स्वतन्त्रता बारे छलफल भयो। विष्णु सापकोटाले सञ्चालन गरेको यो कार्यक्रममा कान्तिपुर सम्पादक सुधीर शर्मा, ध्रुवहरि अधिकारी र दि हिमालयन टाइम्सका प्रकाश रिमाल सहभागी भए।

दिउँसो ३ बजे सुरु भएको यो कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो।

​हेर्नुस् रेकर्ड- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell