PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

उच्च अदालतका लागि सिफारिस ८० न्यायाधीशको पदस्थापन कहाँ? सम्पूर्ण विवरण यस्तो छ

उच्च अदालतका लागि सिफारिस ८० न्यायाधीशको पदस्थापन कहाँ? सम्पूर्ण विवरण यस्तो छ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : न्याय परिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ।
 
बिहीबार राति संविधानको धारा १४० (१) अनुसार नियुक्ति तथा पदस्थापन गरिएको परिषद्को निर्णयमा उल्लेख छ।
 
परिषदले विशिष्ठ श्रेणीबाट न्यायाधीश भएका पाँचमध्ये चार जनालाई उच्च अदालत पाटनमा पदास्थपन गरेको छ। जसमा नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदी, न्याय परिषद् सचिव कृष्ण गिरी, कानुन सचिव टेकप्रसाद ढुंगाना र सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेल रहेका छन्। बेपत्ता पारिएको व्यक्तिको खोजविन आयोगका सचिव महेश शर्मा पौडेललाई भने उच्च अदालत सुर्खेतमा पदस्थापन गरेको छ।
 
पदस्थापनको विवरण हेर्नुस्-


ट्रेन्डिङ पोस्ट

Ncell