PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

सुन तस्करीको आरोपमा पनौतीबाट दुई जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन बरामदपछि अनुसन्धानका लागि थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको हो। मंगलबार समातिएका दुई जनालाई सिआइबी बुझाइसकिएको काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell