PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कोरियाको रोजगारी पाउन आजदेखिको यो संघर्ष



कोरियाको रोजगारी पाउन आजदेखिको यो संघर्ष
हिलाेमा बेहाल युवा

काठमाडौं: इपिएस प्रणाली अन्तर्गत हरेक वर्ष कोरियाले नेपालीलाई रोजगारीको अवसर दिन्छ। तर दक्षिण कोरियामा पाइने रोजगारीका लागि लाखौं नेपालीले नेपालदेखि नै ठूलो संघर्ष गर्नुपर्दछ र त्यो संघर्ष जित्नुपर्छ।

इपिएस प्रणालीबाट दक्षिण कोरियामा रोजगारीमा जानका लागि भाषा परीक्षा दिनुपर्दछ। भाषा परीक्षा वर्षमा दुई पटक खुल्छ।

त्यो परीक्षा उत्रिर्ण गरेपछि मात्रै रोजगारीका लागि जान योग्य भइन्छ। त्यसपछि मात्रै थप प्रक्रिया सुरु हुन्छ। कम्पनीबाट हुने कामदारको माग, त्यसका लागि छनोट, भिसा प्रक्रिया, रोजगारस्थलसम्म पुग्न हवाई टिकट लगायतका यावत प्रक्रिया त छँदैछन्, त्योभन्दा ठूलो संघर्ष गर्नुपर्छ, भाषा परीक्षाको फर्म भर्न। बुधवार त्यसको पहिलो झाँकि ललितपुरको च्यासल खेल मैदानमा यसरी देखियो।













यो पनि, कोरियन भाषा परीक्षाको आवेदन दिन तँछाडमछाड, प्रहरीद्वारा बल प्रयोग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell