PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

६ फोटोमा हेर्नुस् लोकमानलाई सर्वोच्चमै यसरी भयो आक्रमण

६ फोटोमा हेर्नुस् लोकमानलाई सर्वोच्चमै यसरी भयो आक्रमण


काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अदालतमा परिसरमा हातपात भएको छ। आफ्नो मुद्दाको तारेख बुझ्न अदालत पुगेका दुईमध्ये एक व्यक्तिले हमला गरेका हुन्। पहिलोपोस्टका दीपेन श्रेष्ठका अनुसार कार्कीलाइ अदालत परिसर भित्रै एक व्यक्तिले हातपात गरेका हुन्। 

आफूलाई माओवादी कार्यकर्ता बताउने दुई जनाले हातमा कालो मोसो लिएर पेशी लिने ठाउँमै पुगेर लोकमानलाई आक्रमण गर्ने क्रममा प्रहरीले पक्राउ गरेका हुन्।  

उनीहरुले नेकपा माओवादी जिन्दाबाद, हत्यारालाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell