PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो हुनेछ संविधान संशोधन पारित भए संघीय नेपालको नक्सा : ६ जिल्ला प्रदेश ५ बाट ४ मा जाने



मनोज सत्याल

यस्तो हुनेछ संविधान संशोधन पारित भए संघीय नेपालको नक्सा : ६ जिल्ला प्रदेश ५ बाट ४ मा जाने

काठमाडौँ : सरकारले म‍ंगलबार राति पारित गरेको संविधान संशोधनको विधेयक संसदको दुई तिहाई बहुमतले पारित गरे संघीय नेपालको नक्सा वर्तमान संविधानको नक्साभन्दा भिन्न हुनेछ। 

वर्तमान संविधानको नक्सामा रहेका ६ जिल्लाका भूभाग अब प्रदेश ५ बाट प्रदेश ४ मा सर्नेछन्। विवादित झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुरको विवादलाई संघीय आयोगमार्फत् टुङ्ग्याउने प्रस्ताव छ। 

वर्तमान संविधानमा रहेको व्यवस्था यस्तो छ

यसमा प्रदेश ५ मा रहेका रुकुमको आधा भाग, रोल्पा, प्युठान,गुल्मी, अर्घाखाँची र पाल्पालाई प्रदेश ५ बाट प्रदेश ४ मा सार्ने संशोधन प्रस्ताव छ



वर्तमान स‍ंविधान अनुसारको नक्सा र संशोधनमा प्रस्ताव गरिएको नक्सामा यति फरक हुनेछ (बीचको स्लाइडरलाई माउसले दायाँ बायाँ तान्नुहोल) -
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell