PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

सोलिडारिटी कप जित्ने दुई खेलाडीलाई दुबई टुरको अफर



काठमाडौँ : मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टिमका दुई खेलाडीलाई पाँच दिने दुबई टुर गराउने अफर कान्तिपुर होलिडेजले दिएको छ। 

कम्पनीले सम्पूर्ण फुटबल खेलाडीमध्ये दुई जना उत्कृष्ट खेलाडी छानेर दुबई भ्रमणमा लैजाने बताएको छ। 
कान्तिपुर होलिडेजको अफिसियल फेसबुक पेजमा भोटिङको विकल्प दिइएको छ। 

‘जसको भोट धेरै आउँछ उहाँहरुलाई भ्रमणमा लाने छौ’ कान्तिपुर होलिडेजले भनेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell