PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

नेपाल एयरलाइन्सको विमान दिल्लीमा आपतकालीन अवतरण



नेपाल एयरलाइन्सको विमान दिल्लीमा आपतकालीन अवतरण

नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा आपतकालीन अवतरण गरेको छ।  प्राविधिक खराबीका कारण आपतकालीन अवतरण गर्नुपरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। 

जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको एएनआईले जनाएको छ।  

नेपाल एयरलाइन्सको ९ एन- एकेडब्ल्यु ए ३२० विमान नयाँ दिल्लीबाट काठमाडौँका लागि राति ७ बजेर ४० मिनेटमा उडेकोमा प्राविधिक खराबी भएपछि पुनः दिल्लीमा नै डाइभर्ट गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell