PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको ज्यान गयो



रासस

जाजरकोट : सुत्केरी व्यथा लागेको लामो समय बिते पनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ।
 
जिल्लाको पजारु- ३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो। उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो। मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell