PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

अनसनको १५ औँ दिन डा. गोविन्द केसी र सरकारबीच चार बुँदे सहमतिमा हस्ताक्षर



अनसनको १५ औँ दिन डा. गोविन्द केसी र सरकारबीच चार बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौँ : विगत १५ दिनदेखि आमरण अनसन गरिरहेका डा. गोविन्द केसी र सरकारबीच आइतबार राति चार बुँदे सहमति भएको छ। 

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतिले हस्ताक्षर गरेका छन्।  

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनु पर्नेसमेत उनको माग रहेको थियो। उक्त माग संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र यो विषयले संसदमा प्रवेश पाइसकेको जानकारी हुन आएकोले केही गर्न  नपर्ने सम्झौताको २ नम्बर बुँदामा उल्लेख छ। 

हेर्नुस् चार बुँदे सहमति पत्र-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell