PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाबुरामको नजरमा माओवादी केन्द्र छट्टु, कांग्रेस भ्रष्टलाई १२० किलोको माला पहिराउने पार्टी



बाबुरामको नजरमा माओवादी केन्द्र छट्टु, कांग्रेस भ्रष्टलाई १२० किलोको माला पहिराउने पार्टी

भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आज भक्तपुरको छालिङमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न पार्टीलाई विभिन्न संज्ञा दिएका छन्। 

नेकपा माओवादी केन्द्र 

  • भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने काँग्रेस र एमालेभन्दा पनि खराब गर्ने,
  • एउटा भन्ने अर्को गर्ने छट्टु  

प्रधानमन्त्री केपी शर्मा ओली

  • उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने

नेपाली का‍ंग्रेस

  • पुरानो पार्टी भए पनि भ्रष्टाचारीलाई संरक्षण गर्ने,  व्यक्तिगत स्वार्थ मात्र चाहने
  • भ्रष्टलाई जेलबाट निस्कने बेलामा १२० किलोको माला पहिराउने र केन्द्रीय सदस्यमा अत्यधिक मतले जिताउने जमात

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे

  • फ्रिजमा राखेको आइस जस्तो उहाँको समाजवाद अब नेपालमा काम लाग्दैन 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell