PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कनकमणि दीक्षितलाई जारी 'वारेन्ट'मा के छ लेखिएको ?



पहिलोपोस्ट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो कनकमणि दीक्षितलाई पक्राउ गरेको छ। दीक्षितलाई पत्र थमाउँदै उनको घर र अफिस परिसरभित्र रहेको ढोकैमा क्याफेबाट पक्रेको हो।

के छ त उनको पत्रमा?

पत्रमा लेखिएको छ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जारी भएको
जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं ३, श्री दरबारटोल, पाटनढोका बस्ने कमलमणि आचार्य दीक्षीतका छोरा, वर्ष ६० का कनकमणि दीक्षितको नाममा जारी भएको

पक्राउ पुर्जी

तपाईँ कनकमणि दीक्षित विरुद्ध गैर कानुनी सम्पत्ती आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्न पर्ने देखिन आएकोले यो पुर्जी लिई आउने प्रहरी कर्मचारी/कर्मचारीका साथ लागि आउनु होला। अन्यथा तपाईलाई निजहरुले नछाडि ल्याउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell