PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

मधेसी मोर्चासहितको संघीय गठबन्धन र राजदूतहरुबीच होटल र्‍याडिसनमा छलफल



काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धन र विभिन्न देशका राजदूतबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ। 

होटल ¥याडिसनमा आज भएको छलफलमा मधेस आन्दोलनको समीक्षा, आगामी योजना, भूकम्पपछिको पुनःनिर्माण, तराईमा गरिएको नाकाबन्दीपछिको मुलुकको अवस्थालगायतका बारेमा कुराकानी भएको मधेसी नेता मनिष सुमनले जानकारी दिए। 

उनले भन्नुभयो–“३६ पटक सरकारसँग वार्ता गर्दासम्म आफ्ना माग सुनुवाइ नभएको र यही वैशाख ६ गते जारी गरिएको २६ बुँदाबारे आज विश्व समुदायलाई जानकारी गरायौँ।” रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell