PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमालेमा १७ स्थायी कमिटी सदस्य चयन, माधव नेपाल सर्वसम्मत



एमालेमा १७ स्थायी कमिटी सदस्य चयन, माधव नेपाल सर्वसम्मत

काठमाडौँ : अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच लामो समयसम्म चलेको विवादपछि शनिबार नेकपा एमालेका १७ जना स्थायी कमिटी सदस्य चयन भएका छन्। १७ मध्ये माधवकुमार नेपाल र मुकुन्द न्यौपाने सर्वसम्मत चयन भएका हुन्। 

योसँगै पोलिटब्युरोमा चयन हुन बाँकी ३९ जना सदस्यमध्ये १७ जनाले चुनाव लड्नु नपर्ने भएको छ। स्थायी कमिटी सदस्यहरु पोलिटब्युरोमा पदेन सदस्य हुन्छन्। 

बाँकी सदस्य पनि सर्वसम्मत चयन बारे छलफल भइरहेको सचिव प्रदीप ज्ञवालीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell