PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फोटोमा हेर्नुस् ​हुरीपछि काठमाडौंको हालत



फोटोमा हेर्नुस् ​हुरीपछि काठमाडौंको हालत

  • इलिट जोशी –
काठमाडौं : अप्रत्यासित रुपमा आएको हावाहुरी सहितको पानीले राजधानी उपत्यकाको साँझपख अन्यौलपूर्ण बनायो। धुलोसहितको हावाहुरीले काठमाडौंको आकास धुलाम्ये भयो। त्यसको केही क्षणमा आएको पानीले धुलो उड्नेक्रम त रोकियो तर हुरीको असर भने यस्तो देखियो :












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell