PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

ल्यान्ड गर्दा दुर्घटनामा परेको विमानमा लागेको आगोको सीसीटीभी फुटेज यस्तो छ



ल्यान्ड गर्दा दुर्घटनामा परेको विमानमा लागेको आगोको सीसीटीभी फुटेज यस्तो छ

फ्लाइ दुवईको विमान रसियामा दुर्घटना भएको छ। दुर्घटनामा परी ५५ यात्रुसहित ६२ जनाको मृत्यु भएको छ। विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा परेपछि विमानमा आगलागी भएको थियो। आगलागीलाई त्यहाँ रहेको सीसीटीभी क्यामराले कैद गरेको छ। टाढा रहेको सीसीटीभी क्यामराले विमानमा भएको आगलागीलाई यसरी खिचेको छ -

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell