PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​यी हुन् कांग्रेसमा उम्मेदवारी फिर्ता लिनेहरु



​यी हुन् कांग्रेसमा उम्मेदवारी फिर्ता लिनेहरु

  • पहिलोपोस्ट-
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। शनिबार दिउँसो १२ बजेसम्म तोकिएको उम्मेदवारी फिर्तामा उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

फिर्ता लिनेमा खुला तर्फका ४ जना, प्रदेश नम्बर एकबाट ५, प्रदेश नम्बर दुई बाट १, तीनबाट ७,  चारबाट ३, पाँचबाट ६, छबाट ६ जना र सातबाट ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै महिला आरक्षण तर्फ ३ जना, आदिवासी जनजातिमा १० जना, आदिवासी जनजाति महिलामा १ जना, दलितमा १ जना, दलित महिलामा १ जना, मधेसीमा ३ जना, मधेसी महिलामा १ जना र मुस्लिममा ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु :

खुलातर्फ फिर्ता लिनेहरु :

निरु पोखरेल
रामचन्द्र पोखरेल
वासुदेव तिमिल्सिना
सुवासकुमार पोखरेल

प्रदेश १ 

गोपालकुमार वस्नेत
रामजी बास्तोला
वालकृष्ण थापा
शिवकुमार बस्नेत
हरिप्रसाद सापकोटा
 

प्रदेश २ 

राजेन्द्र बहादुर अमात्य
 

प्रदेश ३

कृष्णप्रसाद सुवेदी
कृष्णलाल सापकोटा
देवीप्रसाद न्यौपाने
माइकल रामचन्द्र अर्याल
डा. राजाराम कार्की
डा.राजेन्द्रकुमार केसी
शेषनाथ अधिकारी
 

प्रदेश ४

कपिलदेव भुसाल
महेन्द्रध्वज जिसी
रोमी गौचन थकाली
 

प्रदेश ५ मा

कृष्णकिशोर घिमिरे
वुद्धिराम भण्डारी
मनोजमणि आचार्य
विष्णुराज आचार्य
सुरेन्द्र हमाल
हरिप्रसाद नेपाल

प्रदेश ६ मा

ऋषिकेशजंग शाह
खेमराज केसी
दीपेन्द्रकुमार खत्री
ध्रुवराज पुरी
भुपेन्द्रजंग शाही
राजीवविक्रम शाह

प्रदेश ७ मा

अर्जन जंगबहादुर सिंह
देवराज जोशी
देवराज देवकोटा
नैनसिंह महर
भक्तबहादुर बलायर
भरतबहादुर खड्का
रणबहादुर रावल

महिला 

विष्णुदेवी पुडाशैनी
शान्ति तिवारी
सावित्री बोगटी पाठक
 

आदिवासी जनजाति 

आङटावा शेर्पा
तुल्सीनारायण श्रेष्ठ
नवराज गुरुङ
पृथ्वीमान गुरुङ
प्रेमध्वज लामा
वालकृष्ण राई
मदनकृष्ण श्रेष्ठ
रामबहादुर गुरुङ
रामसमझ चौधरी
लामाकार्पु तामाङ

आदिवासी जनजाति महिला

सीताकुमारी राना

दलित

टेकबहादुर रैका आउजी

दलित महिला

विष्‍णुमाया परियार

मधेसी

भोला चौधरी
सनतकुमार मण्डल
सीताराम महतो
 

मधेसी महिला

गीताकुमारी यादव

मुस्लिम

अतहर कमल मुसलमान
अब्दुल कलाम
मोख्तार अहमद
सेख रसिद अली लालबाबु

उम्मेदवारहरुको अन्तिम नामावली हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell