PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

संविधान संशोधन : कुन कुन धारामा पहिले के थियो र अब के हुनेछ?



  • पहिलोपोस्ट -
काठमाडौँ : शनिबार विदाको दिन भए पनि राति अबेरसम्म बसेको संसद बैठकले संविधान जारी भएको चार महिनापछि पहिलो संशोधन गरेको छ। संशोधनमा मूलतः धारा ४२ को सामाजिक न्याय र निर्वाचन क्षेत्रसम्बन्धी धारा ८४ को (क) र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी धारा २८६ (५) हेरफेर गरिएको छ।

युवा हट्यो, आर्थिक र शैक्षिक थपियो

असोज ३ मा लागू भएको संविधानको धारा ४२ को (१) मा यस्तो थियो-

अब यो धारा यस्तो हुनेछ-


पछाडि पर्नुको आधार यसअघि 'सामाजिक रुप' मात्र थियो भने संशोधनपछि यो आधारमा सामाजिकसँगै आर्थिक वा शैक्षिक दृष्टि पनि थपिएको छ। क्लस्टरहरुमा युवालाई हटाइएको छ। आदिवासी र आदिवासी जनजाति दुई वटा लेखिएकोमा अहिले आदिवासी हटाएर आदिवासी जनजाति मात्रै राखिएको छ। 

त्यसैगरी धारा ८४ (१) मा पहिले यस्तो थियो-


अब यस्तो हुनेछ “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु रहनेछ।

निर्वाचन क्षेत्र निर्धारण

  धारा २८६ को उपधारा ५ मा पहिले यस्तो थियो-

संशोधनपछि यस्तो भएको छ-


त्यसैगरी धारा २८६ को उपधारा ६ यस्तो थियो-

 “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell