PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

संविधान संशोधन : पहिले के थियो र अब के हुनेछ?



संविधान संशोधन : पहिले के थियो र अब के हुनेछ?

  • पहिलोपोस्ट -
काठमाडौँ : शनिबार विदाको दिन भए पनि राति अबेरसम्म बसेको संसद बैठकले संविधान जारी भएको चार महिनापछि पहिलो संशोधन गरेको छ। संशोधनमा मूलतः धारा ४२ को सामाजिक न्याय र निर्वाचन क्षेत्रसम्बन्धी धारा ८४ को (क) र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी धारा २८६ (५) हेरफेर गरिएको छ।

युवा हट्यो, समानुपातिक, आर्थिक र शैक्षिक थपियो

असोज ३ मा लागू भएको संविधानको धारा ४२ को (१) मा यस्तो थियो-

अब यो धारा यस्तो हुनेछ-


पहिले समावेशी सिद्धान्तमात्र थियो भने अहिले समानुपातिक थपिएको छ। पछाडि पर्नुको आधार यसअघि 'सामाजिक रुप' मात्र थियो भने संशोधनपछि यो आधारमा सामाजिकसँगै आर्थिक वा शैक्षिक दृष्टि पनि थपिएको छ। क्लस्टरहरुमा युवालाई हटाइएको छ। आदिवासी र आदिवासी जनजाति दुई वटा लेखिएकोमा अहिले आदिवासी हटाएर आदिवासी जनजाति मात्रै राखिएको छ। 

त्यसैगरी धारा ८४ (१) मा पहिले यस्तो थियो-


अब यस्तो हुनेछ “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु रहनेछ।

निर्वाचन क्षेत्र निर्धारण

  धारा २८६ को उपधारा ५ मा पहिले यस्तो थियो-

संशोधनपछि यस्तो भएको छ-


त्यसैगरी धारा २८६ को उपधारा ६ यस्तो थियो-

 “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell