PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिस अर्थका लागि स्विमसुटमा नेपाली सुन्दरी



मिस अर्थका लागि स्विमसुटमा नेपाली सुन्दरी

काठमाडौँ : फिलिपिन्समा हुन लागेको मिस अर्थ सौन्दर्य प्रतियोगितामा सहभागी हुन ८६ देशबाट आएका सुन्दरीहरुलाई सोमबार बिकिनीमा प्रेस सामु प्रस्तुत गरियो। 

मिस नेपालमा फर्स्ट रनर अप भएकी प्रिन्शा श्रेष्ठले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी छिन्। 

प्रिन्शासहित सुन्दरीहरु मकाटी सिटीको ग्रिन सन होटलमा स्विमवेयरमा प्रस्तुत भएका थिए। 


मंसिर १३ मा युनिभर्सिटी अफ फिलिपिन्स थियटरमा हुन लागेको प्रतियोगितामा हालकी मिस अर्थ भेनेजुएलाकी एलिज हेनरिकले नयाँ सुन्दरीलाई ताज लगाइदिने छिन्। 





मिस ब्राजिल


मिस चेक


मिस डेनमार्क


मिस कोरिया







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell