PahiloPost
PahiloPost

Jan 17, 2017 | ४ माघ २०७३

समाचार पोस्ट


n2

सुन्दा अचम्म लाग्छ बलिउड सुपरस्टार गाडीको डिक्कीमा बसेर यात्रा गरेको खबर। धेरैलाई विश्वास नलाग्न पनि सक्छ तर शाहरुख खानको हकमा…


विस्तृतमा पढ्नुस् 0 Comments

​नयाँ शक्ति पार्टीले भन्यो ‘उच्च अदालतको न्यायाधीश नियुक्ति सच्याउ’

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को सिफारिस सच्याउन आग्रह गरेको छ।  पार्टीको कानुन, न्याय तथा मानवअधिकार विभागले आज विज्ञप्तिमार्फत न्यायाधीश नियुक्ति…


विस्तृतमा पढ्नुहोस

​विद्यालयको लापरबाहीले २२ विद्यार्थी एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित

काठमाडौँ : विद्यालयको लापरबाहीका कारण २२ जना विद्यार्थीहरु एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित भएको घटनाबारे शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले…


विस्तृतमा पढ्नुहोस

​३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

काठमाडौँ : न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच ठेक्का सम्झौता भएको छ।  लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको…


विस्तृतमा पढ्नुहोस

​विशेषज्ञ चिकित्सक थपिएपछि राप्ती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउने बढे

बालाराम खड्का  दाङ : यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा…


विस्तृतमा पढ्नुहोस

​भैरहवामा माघ २५ देखि पर्यटन महोत्सव हुने

लुम्बिनी : आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ।  ‘आन्तरिक पर्यटन प्रवद्र्धन…


विस्तृतमा पढ्नुहोस

​जाजरकोटमा भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्

जाजरकोट : दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन्।  टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर…


विस्तृतमा पढ्नुहोस

​भारतीय दूतावासद्धारा भूपू सैनिक बिद्यालयलाई बस सहयोग

रामपुर (पाल्पा) : भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ । भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो। …


विस्तृतमा पढ्नुहोस

​प्राविधिक ज्ञान र उपकरण अभावमा बहुमूल्य जडिबुटी शिलाजित उत्खनन भएन

बेनी : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन।  शिलाजित उत्खनन गरी उपभोग…


विस्तृतमा पढ्नुहोस

n1

​पारिवारिक झगडा बढ्दो : सात महिनामा ९८० ले गरे सम्बन्ध विच्छेद

काठमाडौं : यस बर्ष सात महिनाको अवधिमा पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन्। केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर जन्म,…


विस्तृतमा पढ्नुहोस

​मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक : मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ।      पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री…


विस्तृतमा पढ्नुहोस

​इँटाभट्टाभित्र बालबालिकाको भविष्य खोज्दै भारतीय कामदार

गोपालप्रसाद पोख्रेल  पथरी (मोरङ) : मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसंख्यक…


विस्तृतमा पढ्नुहोस

n1

​डोटी बाढीपीडितको गुनासो : प्रधानमन्त्रीले खप्तड देखे पीडितको बस्ती देखेनन्

खेम बम  डोटी : गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका…


विस्तृतमा पढ्नुहोस


समाचार

Advertisements

फिचर पोस्ट

ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ राष्ट्र बैंकको तरलता उपहार

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्नसमेत मिल्ने गरी तरलता उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता उपलब्ध गराउन लागेको हो।   बैंकहरुले…

विस्तृतमा पढ्नुस्

हट टपिक्स


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |